म्याग्दी कपको तयारी पूरा

म्याग्दी, फागुन ३० गते । म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ ।  म्याग्दी कप व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बेनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले जानकारी दिनुभयो । ADV प्रतियोगितामा म्याग्दीका ८ सहित … Continue reading म्याग्दी कपको तयारी पूरा